मन्त्री थापा सिएसडब्ल्युको ६३ औँ बैठकमा भागलिन न्यूयोर्क प्रस्थान
काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु)को ६३औँ बैठकमा भागलिन आज अपराह्न न्यूयोर्कतर्फ प्रस्थान गर्नुभयो । लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकमा