तारुकामा २१ हल गोरु जुधाइने
नुवाकोट । नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ