कामपाले ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्ने
काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट रु ८४ करोड २१ लाख बजेट संशोधन गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४५ करोड ६० लाख, सम्पत्ति खरीदतर्फ रु २७