पेचिलो बन्दै प्रदेश २ को कामकाजको भाषा, नाम र स्थायी राजधानी
जनकपुरधाम । प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्योल बढ्दै गएको छ । लामो समयदेखि प्रदेशसभा सञ्चालन नभएका कारण यी विषयमा अन्योल बढ्दै गएको हो । विकास योजना कार्यको भुक्तानी नदिइएको