प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चीन प्रस्थान
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका