दुधालु पशुपालक कृषकलाई निःशुल्क दूध ढुवानी सेवा
बेझाड, दूध उत्पादन गर्ने कृषकलाई व्यवसायमा हौसला बढाउन र व्यावसायिकीकरण गर्न डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले निःशुल्क दूध ढुवानी सेवा प्रदान गर्दै आइरहेको छ । तिनाउ गाउँपालिकाको डुम्रेमा सञ्चालन भएको यस सहकारीले कृषकको घरदैलोमै पुगेर आफ्नै खर्चमा दूध ढुवानी