जनताको मन जित्ने काम गरेर देखाउनुहोस् : सभापति देउवा
भक्तपुर, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिनुभएको छ । मध्यपुरथिमिको बोडेमा आज काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काङ्ग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका