शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ मन्त्री प्रधान
रक्षामन्त्री भीमसेनदास प्रधानले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले तिनकोे समुचित प्रयोगमा जोड दिने बताउनु भएको छ । जनप्रशासन क्याम्पसको ४१ औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले करिब रु ६६ अर्ब शिक्षा तथा रु ३१