गोहीको प्रजनन समय भएकाले नदी आसपासमा सतर्क हुन आग्रह
चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ । चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक