सांसद बस्नेतद्वारा प्रहरीलाई मोटरसाइकल प्रदान
भक्तपुर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । उनले सो प्रभागका प्रमुखलाई बुधबार मोटरसाइकल प्रदान गर्दै अग्रभागमा रहेर काम गर्न प्रहरीलाई थप सहज हुने