सिन्धुलीमा जीप दुर्घटना, चारको मृत्यु, सात घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । सिन्धुली जिल्लामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् भने दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताउनुभयो । सो दुर्घनामा वर्ष ६५ का