संघीयता कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका : प्राडा तुम्बाहाङ
विराटनगर, प्रदेश नं १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले लोकतन्त्रको संस्थागत, गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनमा सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताउनुभएको छ । स्थानीय उद्घोष दैनिकको १४ औँ वार्षिकोत्सव समारोहमा उहाँले भन्नुभयो, “नेपाल एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश