जटिल सङ्क्रमितलाई बिएण्डसी पु¥याउनेक्रम जारी
काठमाडौँ । कोभिड–१९ का तीन जटिल सङ्क्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याइएको छ । भेन्टिलेटर सहित सघन उपाचार कक्ष(आइसियू) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रपलाञ्चोकका एक सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज सो अस्पतालमा लगिएको हो