पहाडमै हाडजोर्नीको शल्यक्रिया
पाँचथर । पूर्वी पहाडमा पहिलोपटक हाडजोर्नीको शल्यक्रिया सेवा शुरु गरिएको छ । फिदिममा दुई वर्षअघिबाट सञ्चालनमा आएको समर्पित अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो । उक्त अस्पतालमा हाडजोर्नी, नशा तथा बाथरोगका विशेषज्ञ चिकित्सक डा देउमान लिम्बूले सेवा दिन थालेपछि