देशको विविधता सम्पन्नताको प्रतीक हो : प्रधानमन्त्री ओली
सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधता सम्पन्नताको प्रतीक भएको बताउनुभएको छ । सप्तरीको सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको