राष्ट्रपति भण्डारी आज महोत्तरी जानुहुने
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी आज महाेत्तरी जानुहुने भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शन गर्न राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएकाे राष्ट्रपति कार्यालयले बताएको छ । राष्ट्रपति भण्डारीकाे स्वागतका लागि सबै तयारी पूरा भएकाे