ललितपुर एमालेमा नेतृत्वका लागि पुरुषोत्तम र चेतनाथको दौड
ललितपुर । नेकपा(एमाले) ललितपुर अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । शुक्रबार आठौं अधिवेशन सुरु भएसँगै चेतनाथ सञ्जेल र पुरुषाेत्तम आचार्य अध्यक्षका लागि तीव्र दाैडधुपमा छन् । नेताहरुले भने सहमतिबाटै नेतृत्व टुंग्याउन प्रयास गरिरहेका छन् । सातदोवाटोस्थित एक पार्टी प्यालेसमा सुरु