रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब ७ विकेटले विजयी
बुटवल । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘ए’ को सोमबारको खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल–११ क्रिकेट क्लबमाथि ७ विकेटको जित हात पारेको छ । टस जितेर व्याटिङ गरेको बुटवल–११ निर्धारित ५० ओभरको खेलमा २०.४ ओभरमा