कमलविनायक-नगरकोट सडक : १५ चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता
भक्तपुर । सडक निर्माणका लागि विछ्याइएको साना साना गिटी । कतै पर्खाल लगाउन त कतै प्वाल टाल्नका लागि खटाइएका कर्मचारी । अनि घाम लाग्न नपाउँदै उड्न थाल्ने धुलो । यो दृश्य पर्यटकीय गन्तव्यको रूपमा परिचित भक्तपुरको नगरकोट सडकखण्डकाे हो । सडक साघुँरो भएको भन्दै