कागेश्वरी मनोहरामा कांग्रेसका कार्की मेयर र एमालेकी थापा उपमेयरमा विजयी
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । मेयरमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले विजय प्राप्त गरेकी छन् । कांग्रेसका कार्की ११ हजार ३२२