समृद्धिका लागि एमसीसी स्वीकारिएको होः महामन्त्री शर्मा
उदयपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको दिगो विकास र समृद्धिका लागि एमसीसी स्वीकारिएको बताएका छन् । ‘घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले सो कुरा बताएका हुन् । एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा