उपत्यकामा थपिए ७ सय ६७ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा थपिएका १३२५ जना कोरोना संक्रमित मध्ये ७६७ जना काठमाडौं उपत्यकाका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २, भक्तपुरका १ सय १ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।