उदयपुरमा दुई वडा गठबन्धन र दुई वडामा एमालेको जित
उदयपुर । उदयपुरको आठ स्थानीय तहमध्ये चार वटा वडाको निर्वाचन परिणाम आएको छ । ७५ वटा वडा रहेको उदयपुरमा चार वडाको अन्तिम मत सार्वजनिक भएको हो । मत परिणाम अनुसार दुई वडा गठबन्धन र दुई वडामा नेकपा एमालेका उम्मेद्वार बिजयी