धार्मिक र साहसिक खेल–पर्यटनमा पनौती नगरलाई उच्च प्राथमिकता
ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९-८० मा आवश्यक बजेट विनियोजन गरिएको छ । ऐतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा त्रिवेणी