एमाले बेगर चल्न खोजे हाम्रा सिपाही खडा हुन्छन् : खगराज अधिकारी
पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पार्टीभित्रकै अन्तर्घातले चुनाव हारेको स्वीकारेका छन् । पोखरामा उपमेयरसहितका नवनिर्वाचित जनप्रतिनिधिको विजयी र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘सामाजिक सञ्जालमा हाम्रा साथीहरूको कमेन्ट हेरेको छु । तपाईंहरूसँग शिर