जयसिंह धामीकी श्रीमती राजन्ती भन्छिन्- सरकारले दिएको राहत ऋण तिर्नमै सकियो, रोजगारी दिए हुन्थ्यो
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ माल घर भएकी राजन्ती धामीको जीवनमा १५ साउन २०७८ कहिल्यै नबिर्सिने घटना हो । परिवारमा लागेको ऋण तिर्न भनेर विदेश हिँडेका श्रीमान जयसिंह धामीलाई विदा गरेको केही घण्टा बित्न नपाउँदै महाकाली नदीमा खसालेको भन्ने सुन्दा उनको