बैतडी केन्द्रबिन्दु भएर दुईपटक भूकम्पको धक्का
बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ बजेर ४८ मिनेट जाँदा ५.१ र २ बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो । लगातार