उपत्यकामा थपिए ६३७ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ६ सय ३७ जना कोरोनाभाइसका संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका आज देशभरमा ११७२ जनामा संक्रमण