यस्तो छ २०८२ असार ५ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार ५ गते, बिहीबार, ई.स. २०२५ जुन १९, तिथि-आषाढ कृष्णपक्ष अष्टमी, ०८ः४० बजेपछि नवमी, उत्तरभाद्रपदा- नक्षत्र, सौभाग्य- योग, कौलव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ५ः१०, सूर्यास्त- १९ः०० । मेष : आजको दिन आत्मनिरीक्षण र गम्भीर चिन्तनको