बाढीपहिरोबाट देशका ७ सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। संखुवासभाको भोटखोला र मकालुमा कोसी राजमार्ग, इलामको इलाम नगरपालिका-९ मा मेची