रेशम चौधरीको विरासत जोगाउँदै कैलाली-१ बाट नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी
टीकापुर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन् । रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित