भूकम्पपछि निरन्तर परकम्प, स्थानीय त्रसित
अछाम । मंगलबार रातिदेखि पटक-पटक आइरहेको परकम्पले अछामका स्थानीय त्रसित भएका छन् । यहाँका स्थानीय बासिन्दाहरु घरभित्र बस्न सकेका छैनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ सेक्टर