भूकम्पले बाजुरामा केही घर भत्किए, क्षतिको पूर्ण विवरण आउन बाँकी
धनगढी । आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ। बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा