अछाममा विद्युत् सर्ट हुँदा घरमा आगलागी, चार लाखको क्षति
अछाम । अछामको चौरपाटी गाउँपालिका-६ दुनीस्थित एक घरमा आगलागी हुँदा चार लाखको क्षति भएको छ । झुसे साउदको घरमा विद्युत सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, नगद र दुई तोला सुन नष्ट भएकाे प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक पदमराज