एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्ने
कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । धनगढीस्थित सौराइ ब्यांक्वाइटमा शुरु हुने अधिवेशनको उद्घाटन ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ । प्रदेश अधिवेशनका लागि पार्टीका महासचिव शङ्कर पोखरेल, सचिव तथा