सोडारीलाई विश्वासको मत दिन हतार नगर्न किन दिए ओलीले निर्देशन ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न प्रदेश सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पाल, पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतसँगको भेटमा अध्यक्ष