पुलबाट खसेर एक किशोरीको ज्यान गयो
बैतडी । काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशोरीको ज्यान गएको छ । ज्यान जानेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो