कार्यशैलीमा परिवर्तन गर्ने गरी निजामती, शिक्षा ऐन र प्रहरी नियमावली आउँछः परराष्ट्रमन्त्री साउद
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताएका छन्। आज कञ्चनपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। एसियाली विकास बैंकको ऋण सहयोगमा निर्मित