बजेट संशोधन नभए पारित गर्न नदिने सुदूरपश्चिम कांग्रेसको निर्णय
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन नभए पारित गर्न नदिने निर्णय गरेको छ । प्रदेशसभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने