छाउगोठ भत्काउन धामीझाँक्री सक्रिय
डोटी । सुदूरपश्चिम प्रदेशमा अन्धविश्वास र कुरीतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त गर्न छाउगोठ भत्काउने अभियानले निरन्तरता पाएको छ । यहाँका धामीझाँक्रीसमेत छाउगोठ भत्काउनमा सक्रिए रहेका छन् । स्थानीय प्रशासनले छाउगोठ भत्काउनमा धामीझाँक्रीलाई सक्रिय रुपमा सहयोग गर्न आग्रह गरेपछि उनीहरु