आज विश्व बसोबास दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै
काठमाडौँ । आज विश्व बसोवास दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको दिवस नेपालमा पनि मनाउन लागिएको हो। सन् १९८६ देखि