जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौँ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो। यसको धक्का जाजरकोटसहित आसपासका जिल्लाहरूमा समेत