मौसम पूर्वानुमानः पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार मङ्गलबार दिउँसो देशभर साधारणतया बदली