आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम