जाजरकोटका भूकम्प पीडितको तिहार पालमै
काठमाडौँ । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ। देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैले दुःख मेटाउने बहाना खोजिरहेको अनुमान गर्न सकिन्छ। तर भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको दुःख र त्रास दुवै उस्तै छ। चिसो