कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड फसे
सुर्खेत । दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएको छ । आइतबार बिहान १० बजेतिर पुलको लठ्ठा चुँडिदा सामग्री बोकेर हिँडिरहेका १४ वटा खच्चड पुलमै फसेका छन् । अछाम जिल्लाको विनायक नगरपालिका र दैलेख जिल्लाको आठबीस