प्रहरीमाथि स्थानीयको ढुंगामुढा, बलात्कार आरोपित हत्कडीसहित फरार
काठमाडौं । कालीकोटमा बलात्कार आरोपीलाई पक्राउ गर्दा स्थानीयले प्रहरीलाई ढुंगामुढा गरेका छन् भने बलात्कार आरोपित हत्कडीसहित फरार भएका छन् । सोमबार बिहान पलाँता गाउँपालिका ६ सैनामा जबर्जस्ती करणीका अभियुक्त संक बुढालाई पक्रेर इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले प्रहरी