आजदेखि लागू हुनेगरी हवाई भाडा घट्यो, कहाँ कति ?
काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो । सोअनुसार