बाढीपहिरो: गुल्मीका तीनवटै मुख्य सडक अवरुद्ध
गुल्मी । अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन्। जिल्लाको कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका