कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन :नेता महत
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून ्िवपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ । आज बुटवलमा आयोजित साक्षात्कारमा उहाँले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । “मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’